51st Anniversary day of Jagadamba Press. | जगदम्बा प्रेसको ५१औँ वार्षिकोत्सव

News
51st Anniversary day of Jagadamba Press.
March 2008
The machines at Jagadamba Press have been carrying out record production volume for the first three months of 2008. New clients include Samaya weekly magazine, TGIF Supplement of The Himalayan Times, Sikshyak Monthly.

In addition, Jagadamba has produced the annual general reports of most major banks in Nepal including Nabil, Kumari, Laxmi, Ace, etc. New books printed at the press include Palpasa Cafe in English.

Jagadamba has entered into a strategic partnership with ScanPro/Wordscape under which the design and scanning company has moved into the Jagadamba Press premises where it is installing a Screen Computer to Plate machine that will be caliberated for optimum production quality with Jagadamba’s own Mitsubishi Diamond 3000.

The factory floor of Jagadamba Press are being adjusted for the arrival in mid-April of the Mitsubishi 5-colour extended delivery with coater machine which will be 15 metres long and 3 metres wide.

२०६४, फागुन/चैत संवत् २०६३ को अन्तिम तीन महिनामा जगदम्बा प्रेसका मेसिनहरूबाट उत्पादनको परिमाणामा कीर्तिमान नै कायम भएको छ । नयाँ ग्राहकहरूमा समय साप्ताहिक खबरपत्रिका, द हिमालयन टाइम्सको पूरक पृष्ठ टिजिआइएफ तथा शिक्षक मासिक समावेश थिए । यसका साथै जगदम्बा प्रेसले नबिल, कुमारी, लक्ष्मी, एस लगायतका अधिकांश प्रमुख बैङ्कहरूका वार्षिक प्रतिवेदनहरूको पनि छपाइ गरेको छ । प्रेसमा छापिएको नयाँ किताबमा 'पल्पसा क्याफे'को अङ्ग्रेजी संस्करण रहेको छ । जगदम्बाले 'स्क्यानप्रो/वर्डस्केप'सित कार्यगत साझेदारी सुरु गरेको छ, जसअन्तर्गत सो डिजाइन तथा स्क्यानिङ कम्पनी जगदम्बा प्रेसकै हाताभित्र सरेको छ र यहाँ त्यसले मेसिन प्लेट तयार गर्ने एउटा स्क्रिन कम्प्युटर जडान गर्दै छ । त्यसलाई जगदम्बाको आफ्नै मित्सुबिसी डायमन्ड ३००० अनुरूपको गुणस्तरीय उत्पादन गर्न अत्यधिक बढोत्तरी गरिनेछ । १५ मिटर लामो र ३ मिटर चौडा रङलेपन मेसिनसहितको विस्तारित ५-रङयुक्त छपाइ गर्ने मित्सुबिसी मेसिन वैशाखको सुरुतिर आउने हुँदा त्यसैका लागि जगदम्बा प्रेसको कारखानाको भुइँलाई तयार पारिँदै छ ।
Copyright ©, Jagadamba Press. 2011 All Rights Reserved