July 2010 | २०६७, असार/साउन

News
July 2010
Jagadamba Press has augmented its post-press operations with a brand new Horizon AFC-564A computerised cross folder machine. The equipment doesn't just cut down on the speed of folding but also makes folds more accurate. The AFC-564A can fold up to 35,000 sheets per hour in 14 pre-programmed folds or up to 200 custom fold formats. The folding machine can handle sizes up to 22x34 in. The post press division now has two perfect binding machines, one magazine gatherer stitcher with three knife-trimmer, a computerised cutting machine and a UV-lamination machine.

२०६७, असार/साउन
नयाँ 'होराइजन एएफसी- ५६४ए' मेसिन
जगदम्बा प्रेसले अत्याधुनिक कम्प्युटरजडित नयाँ 'होराइजन एएफसी- ५६४ए' क्रस फोल्डर मेसिन जडान गरेर छापिएपछिको कार्यसञ्चालनलाई बढोत्तरी गरेको छ । यस मेसिनले जुन गतिमा कागज पट्याइरहेको हुन्छ, त्यही गतिमा काट्छ र पट्याइएको सामग्री पनि एकदम दुरुस्त हुन्छ । यो एएफसी- ५६४ए मेसिनले पहिल्यै तयार पारिएका १४ ओटा मोडका ढाँचामा अथवा २०० ओटा आवश्यकता अनुसार तयार पार्न सकिने मोडका ढाँचाहरूमा एक घण्टामा ३५,००० पानासम्म पट्याउन सक्छ । यो पट्याउने मेसिनले २२x३४ इन्चसम्मका आकारमा काम गर्न सक्छ । छपाइपछिको शाखामा हाल दुईओटा बढिया बाइन्डिङ मेसिन, तीनओटा नाइफ-ट्रिमर (छुरी-कैँची) भएको एउटा म्यागजिन सङ्कलक स्टिचर, कम्प्युटरजडित काट्ने मेसिन र एउटा युभी-लेमिनेसन (पराबैजनीरोधक) मेसिन रहेका छन् ।
Copyright ©, Jagadamba Press. 2011 All Rights Reserved