October 2007 | असोज/कार्तिक २०६४

News
October 2007

To mark its 50th anniversary this year, Jagadmaba Press has placed an order for a state-of-the-art Mitsubishi 3000LS Diamond printing press that will be the most modern printing press in Nepal when it goes into operation in March 2008. The D3000LS is capable of printing five-colours and has a coating unit. It can print paper sizes up to 1,020mm x 720mm at speeds of up to 16,000 sheets per hour.

असोज/कार्तिक २०६४

यस वर्ष जगदम्बा प्रेसले आफ्नो ५०औँ वार्षिकोत्सव मनाउने सन्दर्भमा एउटा अत्याधुनिक मित्सुबिसी ३००० एलएस डायमन्ड प्रिन्टिङ प्रेस स्थापना गरेको छ र २०६४ फागुन-चैत्रबाट सञ्चालनमा आएपछि यो नेपालकै सबभन्दा आधुनिक छापाखाना हुनेछ । यो डी ३००० एलएस मेसिनले पाँचओटा रङहरूमा छपाइ गर्न सक्तछ र यसमा एउटा रङलेपन एकाइ पनि छ । यसले प्रतिघण्टा १६,००० पानाको दरले १,०२०मिमि x ७२० मिमि कागजको आकारमा छपाइ गर्न सक्तछ ।

Copyright ©, Jagadamba Press. 2011 All Rights Reserved