Jagadamba Press carries out writing, printing, editing, designing, scanning right up to printing. Jagadamba Press has a very high reputation for reliability and quality at reasonable rates.
सेवाहरू
जगदम्बा प्रेसले लेखन, प्रकाशन, सम्पादन, डिजाइनिङ, स्क्यानिङदेखि लिएर छपाइसम्मका कार्यहरू गर्दछ । सुलभ दरमा विश्वसनीय तथा गुणस्तरीय सेवाका लागि जगदम्बा प्रेसको उच्च प्रतिष्ठा रहेको छ ।
Our Commitment:
- All orders will be carried out with Jagadamba Press consistently high standards of quality, reliability at competitive rates.
- Jagadamba Press will give priority to all orders no matter how small or big and complete the work expeditiously and in time.
- Jagadamba Press has an ample moisture-free storage space for large orders, which can be provided at no additional cost.
- Delivery of printed material is done at no cost to any point in Kathmandu Valley and at cost of shipping to any point in the world.
हाम्रा प्रतिबद्धताहरू :
- जगदम्बा प्रेसमा आएका सबै अर्डरहरूलाई एकरूपताका साथ लिई उच्च गुणस्तर तथा विश्वसनीयतापूर्वक सुलभ दरमा सेवा उपलब्ध गराइनेछ ।
- जतिसुकै ठूलो वा सानो भए पनि सबै अर्डरहरूलाई उत्तिकै प्राथमिकता दिइनेछ र सो कार्यलाई यथाशीघ्र समयमै सम्पन्न गरिनेछ ।
- जगदम्बा प्रेसमा ठूला अर्डरहरूका लागि पर्याप्त सुक्खा भण्डारण स्थान उपलब्ध छ, जसका लागि कुनै अतिरिक्त शुल्क लाग्दैन ।
- छापिएका सामग्रीहरू काठमाडौँ उपत्यकाभित्रका कुनै पनि स्थानमा बिना कुनै शुल्क ढुवानी गरिन्छ भने संसारका कुनै पनि ठाउँमा पु-याउन लाग्ने पानीजहाजको शुल्कमै ढुवानी गरिन्छ ।